महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा आमै - ३०

लक्ष्य र दृष्टि

दृष्टिकोण

सार्वजिनिक कोषको संञ्चालनमा

वित्तिय सुशानका लागिः वित्तीय जवाफदेहिता, पारदर्शिता, जिम्मेवारी र उत्तरदायित्व,विनयोजन कुशलता र आन्तरिक नियन्त्रण प्रणाली ।

उदेश्यहरु

जिल्लास्तरका सरकारी निकायहरुलाई स्वीकृत विनियोजित बजेट निकासा/ भुक्तानी सम्बन्धी कार्य गर्ने । दैनिक रुपमा चेक भूक्तानी गरेको रकम र राजस्व आम्दानीबीचको फरक रकमलाई हिसाव मिलान गरी सरकारी रकमको कारोवार गर्ने बैंकहरुलाई सोधभर्ना दिने, सरकारी रकम कलम खर्च गर्दा वा राजस्व असुल उपर गर्दा कानुनी सल्लाह एवं परामर्श दिने, आन्तरिक लेखापरीक्षण एवं छडके जांच र निरीक्षण गरी वित्तीय अनुशासन र जवाफदेहितामा अभिबृद्धि गर्ने, जिल्लास्तरीय आम्दानी खर्चका एकीकृत मासिक तथा वार्षिक प्रतिवेदनहरु तयार गरी पेश गर्ने । महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधिको रुपमा जिल्ला स्थित कार्यालयको आर्थिक कारोबारको रेखदेख, निरीक्षण गर्ने, आवश्यक परामर्श दिने ।