वि.सं:
नेपाल संवत: ११४६ थिंलागा आमै - ३०
नेपाल सरकार
अर्थ मन्त्रालय
महालेखा नियन्त्रक कार्यालय
कोष तथा लेखा नियन्त्रक कार्यालय
त्रिपुरेश्वर,काठमाडौँ
नागरिक वडापत्र
|
सेवा संग सम्बन्धित कार्यविवरण |
किसिम |
सेवा ग्राही समूह |
आवश्यक पर्ने कागजात/पुरा पर्ने प्रकृया |
कार्यसम्पादन गर्न लाग्ने समय |
लाग्ने शुल्क |
जिम्मेवार शाखा/व्यक्ति |
गुनासो सुन्ने अधिकारी |
|
दस्तखत नमूना कार्ड प्रमाणित गर्ने |
विनियोजन/ धरौटी/ कार्यसञ्चालन कोष / विविध तर्फको समेत
|
जिल्ला स्थित सरकारी कार्यालयहरु |
|
सोही दिन |
नलाग्ने
|
विनियोजन / निकासा फाट |
प्रमख कोष नियन्त्रक |
|
CGAS/RMIS लगायतका अनलाइन सिस्टमको युजरनेम र पासवर्ड दिने |
CGAS/ New Rmis/ Pams |
जिल्ला स्थित सरकारी कार्यालयहरु |
|
सोही दिन |
नलाग्ने
|
विनियोजन / निकासा फाँट |
प्रमुख कोष नियन्त्रक |
|
कार्यालयहरुबाट प्राप्त भुक्तानी आदेश अनुसार चेक जारी गर्ने |
विनियोजन चालु र पूजिगत |
जिल्ला स्थित सरकारी कार्यालयहरु |
|
२ घण्टा भित्र |
नलाग्ने
|
विनियोजन / निकासा फाँट |
प्रमख कोष नियन्त्रक |
|
कार्य सञ्चालन कोषको भुक्तानी निकासा गर्ने/ आम्दानी बाध्ने |
विविध रकम |
जिल्ला स्थित सरकारी कार्यालयहरु |
|
२ घण्टा भित्र |
२ घण्टा भित्र |
विनियोजन फाँट/ तोकिएका काउण्टरका सम्बन्धित कर्मचारी |
प्रमख कोष नियन्त्रक |
|
धरौटी रकम निकासा गर्ने /आम्दानी बाध्ने |
धरौटी रकम |
जिल्ला स्थित सरकारी कार्यालयहरु |
|
२ घण्टा भित्र |
२ घण्टा भित्र |
विनियोजन फाँट/तोकिएका काउण्टरका सम्बन्धित कर्मचारी |
प्रमख कोष नियन्त्रक |
|
सेवा निवृत कर्मचारी सुविधा भुक्तानी निकासा |
अर्थ बजेट: औषधी उपचार/ सञ्चित बिदा/उपदान
|
सेवा निवृत्त सरकारी कर्मचारी |
|
१ दिन |
नलाग्ने |
तोकिएका काउण्टरका सम्बन्धित कर्मचारी |
प्रमख कोष नियन्त्रक |
|
आन्तरिक लेखापरिक्षण र वित्तिय प्रतिवेदन |
त्रैमासिक /वार्षिक आन्तरिक लेखापरिक्षण गर्ने |
जिल्ला स्थित सरकारी कार्यालयहरु |
|
आ.ले.प. कार्ययोजना अनुसार |
नलाग्ने |
आ.ले.प. शाखा र आलेपका लागि तोकिएका कर्मचारीहरु |
प्रमख कोष नियन्त्रक |
|
निवृत्तिभरण सम्बन्धी |
पारिवारिक निवृत्तिभरण अधिकारपत्र जारी |
सेवानिवृत्त कर्मचारीको परिवार |
· ● पारिवारिक निवृत्तिभरण माग फाराम । · ● निवृत्तभरकको मृत्यदर्ताको प्रमाणपत्र । · ● नाता प्रमाणित पत्र · ● सक्कल अधिकार पत्र (पेन्सनपट्टा) । · ● नागरिकताको प्रमाणपत्रको फोटोकपी । · ● पारिवारिक निवृत्तिभरण पाउने व्यक्ति नावालक भए जन्म दर्ताको फोटोकपी । · ● पासपोर्ट साइजकोफोटो २ प्रति · ● निवृत्तभरकको वैंक स्टेटमेन्ट । |
सोही दिन |
निशुल्क |
प्रशासन फाँट / तोकिए बमोजिमका कर्मचारीहरु |
प्रमख कोष नियन्त्रक |
|
पाना सकिएमा, हराएकोमा वा नासिएकोमा प्रतिलिपी जारि गर्ने |
सेवानिवृत्त कर्मचारी वा निजको परिवार |
· ● ● प्रमाणित बैंक स्टेटमेन्ट · ● जिल्ला प्रशासन कार्यालय वा प्रहरीबाट खोजतलास सम्बन्धि विवरण । · ● निवृत्तभरकको नागरिकताको प्रमाणपत्रको फोटोकपी · इच्छ्याउने संगको नाता प्रमाणित,नागरिकता र फोटो । · ● निवृत्तभरकको फोटो र निवेदन । · निजामति किताबखानाको रेकर्ड (कार्यालयले मगाउने) |
सोही दिन |
पहिलोपटक रु ३०० र दोस्रो पटकदेखि रु ५०० लाग्ने ।
|
|||
|
निवृत्तिभरणको थप सुविधा र हिसाव मिलान गर्ने |
६० वर्ष,७५ वर्ष र ८५ वर्ष उमेर पुरा भएका सेवानिवृत्त कर्मचारी वा निजको परिवार |
· ३०/१०/२० प्रतिशत थप रकम पाउन निवेदन र माग फाराम । · निवृत्तिभरण अधिकार पत्रको फोटोकपी। · नेपाली नागरिकताको प्रमाण पत्रको फोटोकपी · बैंक खाताको प्रमाणित स्टेटमेन्ट |
सोहि दिन |
नलाग्ने |
|||
|
|
निवृत्तिभरणको हिसाव मिलान गर्ने |
सेवानिवृत्त कर्मचारी वा निजको परिवार |
· निवृत्भरणको हिसाबमिलान गरी पाउन निवेदन · निवृत्तिभरण अधिकारपत्रको फोटोकपी · बैंक खाताको प्रमाणित स्टेटमेन्ट |
सोहिदिन |
नलाग्ने |
|
प्रमख कोष नियन्त्रक |
|
स्थानिय तहको वैंक खाता संचालन |
|
जिल्ला स्थित सम्पूर्ण स्थानिय तहहरु |
· नेपाल राष्ट्र बैंकले सम्बन्धित वैंकलाई ग समूहको खाताको कारोबार गर्न तोकिएको पत्र । · बैंकको दस्तखत नमूना कार्ड । · खाता संचालनका लागि कार्यालयलको अनुरोध पत्र । · बैंक खाताको विवरण । · खाता संचालक परिवर्तन हुदा सरुवापत्र, रमाना पत्र, अख्तियारी पत्र |
२ घन्टा भित्र |
नलाग्ने |
प्रशासन फाँट / तोकिए बमोजिमका कर्मचारीहरु |
प्रमख कोष नियन्त्रक |